महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५

ई.एम.एस. सेवा

तोकिएको समयमा कम सेवा शुल्कमा द्रुत तवरले हुलाक वस्तु ढुवानी गर्ने प्रणाली नै EMS सेवा हो । यो सेवा हाल विभिन्न २७ देशका लागि प्रदान गरिएको छ ।

आन्तरिक द्रुत डाँक सेवा (Internal EMS)

हाल कोशी प्रदेश भरि देहायका स्थानमा सञ्चालनमा रहेका छन्

१) हुलाक निर्देशनालय विराटनगर
२) जिल्ला हुलाक कार्यालय सुनसरी
३) जिल्ला हुलाक कार्यालय झापा
४) हुलाक कार्यालय इटहरी उपमहानगरपालिका

माथि उल्लेखित स्थानबाट काठमाडौं र ललितपुरको लागि आन्तरिक द्रुत डाँक सेवा (Internal EMS) का हुलाक वस्तुहरु हवाई माध्यमबाट डाँक ढुवानी हुने गरेको ।

महशुल दर

सि.नं.

विवरण

दर

१.

पहिलो ४० ग्रामसम्मको लागि

७०।-

त्यसपछि थप प्रत्येक २० ग्राम वा अंशको

(२ किलोग्राम सम्म मात्र)

१५।-

* आन्तरिक EMS को हुलाक वस्तु Document मात्र हुने।

वैदेशिक द्रुत डाँक सेवा (International EMS)

देश अनुसार वैदेशिक द्रुत डाँक सेवा (International EMS) महशुल दर

S.N. Countries Upto 500g Additional Per 500g
1 AUSTRALIA 2100 500
2 BANGLADESH 1500 400
3 BRUNEI 2000 400
4 CHINA 1500 500
5 DENMARK 3400 500
6 GERMANY 3300 500
7 HONGKONG 3100 400
8 INDIA 1600 300
9 INDONESIA 2500 400
10 ITALY 2600 500
11 JAPAN 2500 500
12 MALAYSIA 2400 400
13 NETHARLANDS 2800 500
14 NEW ZEALAND 2000 500
15 NORWAY 3400 500
16 PHILLIPPINES 2100 500
17 QATAR 2100 400
18 SINGAPORE 2200 400
19 SOUTH KOREA 2700 500
20 SPAIN 2300 500
21 SRI LANKA 2000 400
22 SWITZERLAND 3000 500
23 THAILAND 2200 400
24 TURKEY 2800 500
25 UAE 2300 400
26 UK 2800 500
27 USA 2800 500

आन्तरिक EMS को खोजी Postal Internal Tracking System (PITS) को माध्यमबाट गर्न सकिने

लिङ्कः https://www.gpo.gov.np/Home/DomesticTracking

Google बाट Global Track and Trace को माध्यमबाट समेत खोजि हुन सक्ने

लिङ्कः https://globaltracktrace.ptc.post/gtt.web/