वि.सं:
नेपाल संवत: ११४५ गुलाथ्व एकादशी - ११
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
हुलाक सेवा विभाग
हुलाक निर्देशनालय, विराटनगर, मोरङ
नागरिक वडापत्र
क्र.सं. |
सेवाको विवरण |
सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रिया तथा पेश गर्नु पर्ने कागजातहरु |
लाग्ने शुल्क |
लाग्ने अनुमानित समय |
जिम्मेवार फाँट/शाखा |
गुनासो सुन्ने अधिकारी |
क.
|
हुलाक वस्तु दर्ता |
|
|
|
|
|
१. |
चिठ्ठीपत्र (आन्तरिक) साधारण र रजिष्ट्री |
तोकिएको आकारको खाममा प्रेषक र प्रापकको स्पष्ट नाम, ठेगाना र सम्भव भए सम्पर्क नं. उल्लेख भएको हुनुपर्ने । |
|
तुरुन्त |
कोठा नं. ९ काउन्टर शाखा कोठा नं. १३ डाँक विनिमय शाखा |
शाखा अधिकृत |
२. |
चिठ्ठीपत्र (वैदेशिक) साधारण र रजिष्ट्री |
- हुलाक महशुल तिरी प्रेषक र प्रापकको स्पष्ट नाम, ठेगाना र सम्भव भएसम्म सम्पर्क नं. उल्लेख भएको हुनुपर्ने । - अंग्रेजी भाषामा लेख्नुपर्ने । |
|
तुरुन्त |
कोठा नं. ९ काउन्टर शाखा |
शाखा अधिकृत |
३. |
आन्तरिक इ.एम.एस. |
हुलाक महशुल तिरी प्रेषक र प्रापकको स्पष्ट नाम, ठेगाना र सम्भव भएससम्म सम्पर्क नं. उल्लेख भएको हुनुपर्ने (अंग्रेजी भाषामा लेख्नु पर्ने) |
|
तुरुन्त |
कोठा नं. ८ काउन्टर शाखा |
शाखा अधिकृत |
४. |
वैदेशिक इ.एम.एस. |
हुलाक महशुल तिरी प्रेषक र प्रापकको स्पष्ट नाम, ठेगाना र सम्भव भएससम्म सम्पर्क नं. उल्लेख भएको हुनुपर्ने (अंग्रेजी भाषामा लेख्नु पर्ने) |
|
तुरुन्त |
कोठा नं. ८ काउन्टर शाखा |
शाखा अधिकृत |
५. |
बुक पोष्ट |
छापा कागज श्रेणीको कागजमा हुनुपर्ने |
|
तुरुन्त |
कोठा नं. १३ डाँक विनिमय शाखा |
शाखा अधिकृत |
६. |
हुलाक दर्ता समाचार पत्र, पत्रिका |
हुलाक दर्ता नम्बर भएको र नविकरण भएको हुनुपर्ने |
|
तुरुन्त |
कोठा नं. १३ डाँक विनिमय शाखा |
शाखा अधिकृत |
७. |
पत्रिका दर्ता तथा नविकरण |
निवेदन, जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी, २ प्रति पत्रिकाको पछिल्लो अंक, कम्तीमा ३० जना ग्राहकको नामावली विवरण |
पत्रिका दर्ता (एक जिल्लाबाट हुलाक दाखिला गर्न) रु.२००/- र अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि रु.१०/- दस्तुर लाग्ने । पत्रिका नविकरण (एक जिल्लाबाट हुलाक दाखिला गर्न) रु.१००/- र प्रत्येक थप जिल्लाको लागि रु.१०/- दस्तुर लाग्ने । (प्रचलित कानून बमोजिम तोकिएको अवधिमा नवीकरण गरि सक्नु पर्ने अन्यथा तोकिए बमोजिम हुने) |
तुरुन्त
|
कोठा नं. २ सञ्चार, अनुगमन तथा डाँक निरीक्षण शाखा |
शाखा अधिकृत |
८. |
दृष्टिविहीन साहित्य |
ब्रेल लिपिमा छापिएको हुनुपर्ने |
|
तुरुन्त |
कोठा नं. १३ डाँक विनिमय शाखा |
शाखा अधिकृत |
९. |
पुलिन्दाबढीमा (२० के.जी. सम्म) |
हुलाक महशुल तिरी प्रेषक र प्रापकको स्पष्ट नाम, ठेगाना र सम्भव भएससम्म सम्पर्क नं. उल्लेख भएको हुनुपर्ने |
- सतह डाँक क) पुलिन्दा (न्यूनतम २ के.जी.) सम्मको रु.२००/- त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको (२० के.जी.सम्म) रु.५०/- थप दस्तुर लाग्ने । ख) दुर्गम स्थानबाट सुगम जिल्लाको हकमा (न्यूनतम २ केजि) सम्मको रु.१९०/- त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको (२० केजिसम्म) रु.४०/- थप दस्तुर लाग्ने । - हवार्इ डाँक क) हवार्इ पुलिन्दा (न्यूनतम २ केजि) सम्मको रु.२३०/- त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको (१० के.जी.सम्म) रु.१००/- थप दस्तुर लाग्ने । ख) दुर्गम स्थानबाट सुगम जिल्लाको हकमा (न्यूनतम २ केजि) सम्मको रु.२००/- त्यसपछि प्रत्येक ५०० ग्राम वा अंशको (२० के.जी.सम्म) रु.१००/- थप दस्तुर लाग्ने । उपर्युक्त सबैमा रजिष्ट्रेशन शुल्क थप रु.३० लाग्ने । |
तुरुन्त |
कोठा नं. ९ काउन्टर |
शाखा अधिकृत |
१०. |
पोष्ट वक्स सेवा दर्ता तथा नविकरण सम्बन्धी (एक आ.व. को लागि) |
-व्यक्तिको हकमा निवेदन र नागरिकताको प्रतिलिपी -संस्थाको हकमा संस्थाको पत्र, संस्था दर्ताको प्रमाणपत्र र पान नम्बरको प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि |
सानो रु.७५०/-, मझौला रु.१,०००/- र ठूलो रु.१,५००/- दस्तुर लाग्ने । कार्ड वापत रु.१०/- लाग्ने, (धरौटी वापत रु.१५००/- बुझाउनु पर्ने) |
तुरुन्त |
कोठा नं. १० मुल टिकट शाखा |
शाखा अधिकृत |
ख. |
हुलाक वस्तुको वितरण |
|
|
|
|
|
१ |
साधारण र रजिष्ट्री चिठीपत्र |
प्रापकको परिचय स्व: घोषित गरी पत्र बुझ्ने वा परिचय खुल्ने कागजात देखाउनु पर्ने । |
निःशुल्क |
हल्कारा हुलाकीले पत्र बुझेको बढीमा ७ दिन भित्र |
कोठा नं. १४ वितरण कक्ष |
शाखा अधिकृत |
२ |
पोष्टवक्स मार्फत डेलिभरी हुने हुलाक वस्तु |
पोष्टवक्स कार्ड र सूचना परिचय पत्र |
निःशुल्क (चिठ्ठीपत्र प्राप्त भएको दिन पोष्टवक्समा राखिने) |
तुरुन्त |
कोठा नं. ११ (हुलाक वस्तु प्राप्त भएको दिन पोष्टवक्समा राखिने छ |
शाखा अधिकृत |
३ |
पुलिन्दाबढीमा (२ के.जी. देखि २० के.जी. सम्म) |
नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी |
निःशुल्क |
तुरुन्त |
कोठा नं. ११ डाँक व्यवस्थापन शाखा |
शाखा अधिकृत |
४ |
वैदेशिक पार्सल |
नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी |
भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम |
तुरुन्त |
कोठा नं. १२ पार्सल शाखा |
शाखा अधिकृत |
५ |
आन्तरिक इ.एम.एस. |
नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी |
निःशुल्क
|
तुरुन्त |
कोठा नं. ८ काउन्टर शाखा |
शाखा अधिकृत |
६ |
वैदेशिक इ.एम.एस. |
नेपाल सरकारबाट जारी गरिएको परिचय खुल्ने कागजातको प्रतिलिपी |
भन्सार प्रज्ञापन पत्रमा तोकिए बमोजिम |
तुरुन्त |
कोठा नं. ८ काउन्टर शाखा कोठा नं. १२ पार्शल शाखा |
शाखा अधिकृत |
ग. |
हुलाक वस्तु खोजी |
हुलाक वस्तु खोजिको लागि ६ महिना भित्र हुलाक दर्ता रसिद सहित निवेदन दिनु पर्ने । |
प्रति खोजी रु.१०/- का दरले |
निवेदनप्राप्त भएपछि प्रकृया शुरु हुने |
कोठा नं. १३ डाँक विनिमय शाखा |
शाखा अधिकृत |
घ. |
हुलाक टिकट बिक्री सेवा |
माग बमोजिम |
तोकिएको मूल्य अनुसार |
तुरुन्त |
कोठा नं. ९ काउन्टर शाखा कोठा नं. १० मुल टिकट शाखा |
शाखा अधिकृत |
ङ. |
पत्रकार परिचय पत्र नविकरण सम्बन्धी |
सूचना तथा प्रसारण विभागबाट जारी भएको परिचय पत्र प्राप्त भएमा |
निःशुल्क |
तुरुन्त |
कोठा नं. २ सञ्चार, अनुगमन तथा डाँक निरीक्षण शाखा |
शाखा अधिकृत |
च. |
एफ.एम./रेडियो, अनलाइन सञ्चार माध्यम तथा केवल नविकरण सम्बन्धी |
सूचना तथा प्रसारण विभागबाट निवेदन स्वीकृत भएको टिप्पणी |
निःशुल्क |
तुरुन्त |
कोठा नं. २ सञ्चार, अनुगमन तथा डाँक निरीक्षण शाखा |
शाखा अधिकृत |
छ. |
लोक कल्याणकारी विज्ञापन सम्बन्धी |
विज्ञापन प्रकाशित गरिएको सबै अङ्क, सक्कल बिल बिजक र भुक्तानीका लागि पत्र |
निःशुल्क |
भुक्तानीका लागि निवेदन दिने अवधि समाप्त पश्चात |
कोठा नं. २ सञ्चार, अनुगमन तथा डाँक निरीक्षण शाखा |
शाखा अधिकृत |
ज. |
सबै प्रकारका रकम भुक्तानी |
सक्कल बिजक, निवेदन, सम्बन्धित शाखाको सिफारिस र निर्णयको प्रतिलिपि आदि |
निःशुल्क |
७ दिन भित्र |
कोठा नं. ७ आर्थिक प्रशासन शाखा |
शाखा अधिकृत |
झ. |
सूचना वा जानकारी |
सूचना प्राप्त गर्नु पर्ने कारण खुलाइएको निवेदन |
नियमानुसार |
उपलब्ध भए सम्म तत्काल, नभए निवेदन दिएको मितिले १५ दिन भित्र |
सूचना अधिकारी |
शाखा अधिकृत |
तालुक निकायः हुलाक सेवा विभाग, फोन नं. ०१-५३२४११६
सूचना अधिकारीको सम्पर्क नं. ९८५२०८१०२३
कार्यालयको सम्पर्क नं. फोन नं. ०२१-५१४७९०, ०२१-५१२६६५
ईमेलः- morang@nepalpost.gov.np वेबसाइटः- https://morang.nepalpost.gov.np/