आज मिति २०८२/०३/२० गते हुलाक निर्देशक श्री ढाल बहादुर जि.सी.ज्यू र शाखा अधिकृत श्री बिष्णु बहादुर बुढाथोकीज्यू सहितको टोलीद्वारा जिल्ला हुलाक कार्यालय, सुनसरी र हुलाक कार्यालय इटहरी उपमहानगरपालिकाको अनुगमन निरीक्षण गर्नु भयो।