मिति २०८२/०३/१८ गते हुलाक निर्देशक श्री ढाल बहादुर जि.सी.ज्यू र शाखा अधिकृत श्री बिष्णु बहादुर बुढाथोकीज्यू सहितको टोलीद्वारा हुलाक कार्यालय कटहरी गा.पा. र हुलाक कार्यालय जहदा गा.पा. को अनुगमन निरीक्षण गर्नु भयो।