logo/Logo Photo Final_5tkefso.png

महत्त्वपूर्ण सूचना

logo/Logo Photo Final_5tkefso.png

वि.सं:

नेपाल संवत: ११४५ गुलाथ्व सप्तमी - ७

हुलाक निर्देशनालय, विराटनगरको प्रमुख भएर आज मिति २०८२/०३/१५ गतेदेखि कार्यभार सम्हाल्न आउनु भएका हुलाक निर्देशक श्री ढाल बहादुर जि.सी. सरलाई सबै कर्मचारीको उपस्थितिमा हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त कार्यक्रम सम्पन्न भयो।