क्र.सं.

फाँटहरु

कार्य विवरण

जिम्मेवार कर्मचारीको नाम र पद

सम्पर्क नं. र इमेल

मूल टिकट

  • हुलाक टिकट प्राप्त गर्ने, भण्डारण गर्ने र विक्री गर्ने
  • पोष्टबक्स वितरण, नवीकरण तथा सञ्चालन गर्ने।

भोजराज निरौला, नायब सुब्बा

9842467453

birathulak123@gmail.com

वैदेशिक पार्सल

  • वैदेशिक पार्सल प्राप्त गरी वितरण गर्ने।

दिपेन्द्र कटुवाल, नायब सुब्बा

9805323144

birathulak123@gmail.com

लेखा

  • भुक्तानी सम्बन्धी काम गर्ने,
  • आवश्यकता अनुसार आर्थिक विषयमा राय दिने,
  • बेरुजु फर्छौटका लागि लेखी पठाउने,
  • राजस्व दाखिला गर्ने/गराउने,
  • आर्थिक विवरणहरु तयार गरी सम्बन्धित निकायहरुमा पठाउने।

दयालक्ष्मी नेपाल (निरौला), लेखापाल

9842226896

pdbiratnagar@gmail.com

प्रशासन तथा अनुगमन

  • दैनिक प्रशासनिक कार्य गर्ने,
  • कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य गर्न,
  • प्रदेशभरिका जिल्ला हुलाक कार्यालयहरुको अनुगमन, निरीक्षण गर्ने,
  • डाँक व्यवस्थानका लागि सम्झौता गरिएका यातायात व्यवसायीको डाँक ढुवानी वापतको रकम भुक्तानीको लागि सिफारिस गर्ने,
  • पत्रपत्रिका हुलाक दर्ता तथा नवीकरण गर्ने,
  • एफ.एम. रेडियो, टि.भी., केबल प्रशारणको नवीकरण गर्ने,
  • लोक कल्याणकारी विज्ञापन प्रकाशन/प्रसारण का लागि वर्गीकरणमा परेका पत्रपत्रिका, एफ.एम. रेडियो तथा टेलिभिजनको विवरण संकलन, अनुगमन तथा नियमानुसार भुक्तानीको समितिको बैठकको व्यवस्था मिलाउने,
  • अनलाइन सञ्चार माध्यमको नवीकरण गर्ने,
  • प्रेस कार्ड नवीकरण गर्ने।

मो. जमिर सेख, खरिदार

9852081023

pdbiratnagar@gmail.com

जिन्सी

  • कार्यालयलाई आवश्यक पर्ने जिन्सी सामान खरिद गरी व्यवस्थापन गर्ने,
  • जिन्सी सामानको संरक्षण, अभिलेख र व्यवस्थापन गर्ने।

सरोज खतिवडा, खरिदार

9842951055

pdbiratnagar@gmail.com

डाँक व्यवस्थापन

  • साधारण तथा रजिष्ट्री चिठी प्राप्त गरी वितरण गर्ने,
  • आन्तरिक पुलिन्दा प्राप्त गरी वितरण गर्ने,
  • डाँक व्यवस्थापन गर्ने।

नमूना वाइबा, खरिदार

9842370052

birathulak123@gmail.com

डाँक विनिमय

  • अन्य हुलाक कार्यालयबाट प्राप्त डाँक लिने,
  • यस निर्देशनालयका डाँकहरु अन्य हुलाक कार्यालय निर्यात गर्ने,
  • हुलाक वस्तुको खोजी गर्ने।

निश्चल मास्के, खरिदार

9816314591

birathulak123@gmail.com

रजिष्ट्री तथा इ.एम.एस.

  • रजिष्ट्री चिठी दर्ता गर्ने,
  • हुलाक टिकट विक्री गर्ने,
  • ई.एम.एस. चिठी दर्ता गर्ने,
  • ई.एम.एस. पार्सल दर्ता गर्ने,
  • ई.एम.एस. वस्तु प्राप्त गरी वितरण गर्ने।

बिना ढकाल, खरिदार

9842530799

birathulak123@gmail.com